Logo

गणेश ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम गर्दै

काठमाडौं – चर्चित तथा बरिष्ट हास्यकलाकारसंगसंगै समाजसेवामा समेत सक्रिय गणेश ईशाराले एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम सुरुगर्ने भएका छन्

गणेश ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम गर्दै

काठमाडौं – चर्चित तथा बरिष्ट हास्यकलाकारसंगसंगै समाजसेवामा समेत सक्रिय गणेश ईशाराले एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम सुरुगर्ने भएका छन् । ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने नाराका साथ