Logo

देवरसँग बिहे गर्न २ भाउजुहरूबीच कुटाकुट, विवाद प्रहरीमा पुगेपछि …


काठमाडौं । कान्छा देवरसँग विवाह गर्न भाउजुहरूबीच कुटाकुट भएको विवाद प्रहरीसम्म पुगेको घटना भारतको बिहारस्थित नालंदाबाट सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार घरकै २ भाउजुहरू कान्छा देवरसँग विवाह गर्न चाहन्थे । दुवै भाउजुहरूले देवरसँग आफूले विवाह गर्न पाउनुपर्ने भन्दै आपसमै कुटाकुट गरेका छन् ।

कान्छा देवर हरेन्द्र पासवानका २ दाइहरूकी श्रीमतीले विवाह सम्बन्धी विवाद गरेका हुन् । २ दाइमध्ये एक दाइको बिरामीका कारण मृत्यु भएको छ । – एजेन्सीको सहयोगमा

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्