नेपाली नेताले सिक्नैपर्ने : नेदरल्याण्डका प्रधानमन्त्री दैनिक साइकल चढेर कार्यालय जान्छन्
नेपालमा राष्ट्रपती–उपराष्ट्रपती, प्रधानमन्त्री लगायतका विशिष्टहरुको सवारी हुँदा सर्वसाधारणले धेरै दुःख पाउछन्। उनीहरुको सवारी हुँदा सडक खाली गराइ लामो समयसम्म ट्राफिक