Logo

भारतमा टिकटक सेलिब्रिटीको गोली हानी हत्या(भिडियो)


भारतमा टिकटक एपमार्फत चर्चा बटुलेका एक व्यक्तिको गोली हानी हत्या भएको छ।

२७ वर्षीय मोहित मोर जिमका प्रशिक्षकसमेत थिए। उनी टिकटकमा प्रभावशाली व्यक्ति थिए।

अपरिचित व्यक्तिले नजाफगढ धरमपुरस्थित उनकै घर अगाडि गोली हानी हत्या गरेको भारतीय प्रहरीले जनाएका छन्।

३ जना व्यक्तिले मोहितमाथि १३ पटक गोली प्रहार गरेको जनाइएको छ। सिसिटिभी फुटेजमा स्कुटरमा आएका व्यक्तिले मोहितमाथि गोली प्रहार गरी भागेको देखिएको छ।

उनीमाथि किन गोली प्रहार गरियो यस विषयमा अनुसन्धान भइरहेको छ। टिकटकमा मोहितको ५ लाख सब्सक्राइबर रहेको जनाइएको छ। एजेन्सी

https://www.youtube.com/watch?time_continue=4&v=HmM5lZXdxu8

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्