नेपाललाई ब्याटमिन्टनको माध्यमबाट अन्तराष्ट्रिय स्तरमा चिनाउने १७ लेजेन्ड्री खेलाडीलाई एक साथ एकै थलोमा सम्मान
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौं ब्याडमिन्टन एकेडेमीले नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाउने खेलाडी देखि पछिल्लो पटक सफलता हात पारेका खेलाडीलाई