म्युजिकल कलाकर्मिहरुको भलिबल प्रतियोगिता एमएमएस ईन्टरटाईमेन्टले जित्यो
काठमाण्डौ- काठमाण्डौको सामाखुसीमा भएको म्युजिकल कलाकर्मिहरुको भलिबल प्रतियोगितामा एमएमएस ईन्टरटाईमेन्ट प्रा.लिले जितेको छ । एक्टिभ ईन्टरटाईमेन्ट प्रा.लिद्वारा आयोजना गरिएको प्रतियोगितामा