Logo

जिबिहाङ्ग राई र चन्द्र कला राईको ‘हलेसिको बजारैमा’ सार्वजनिक


काठमाडौ – पूर्वेली लोक भाका “हलेसिको बजारैमा” बोलको गीत बजारमा आएको छ । चर्चित गायक जिबिहाङ्ग राई र चर्चित गायिका तथा म्युजिक भिडियो निर्देशक चन्द्रकला राईको स्वरमा रहेको उक्त गीत युट्युब मार्फत बजारमा आएको हो ।

सार्वजनिक गीतको शब्द रचना जिबिहाङ्ग राईले नै गरेका हुन् भने यो गीतमा एरेन्ज मनोज साङ्गसोनको रहेको छ । चन्द्रकला राईको यो भन्दा अगाडि मेघा स्टार राजेश पायल राई संगको “सुनकोशीको छेउ” निकै चर्चामा आएको गीत थियो भने अन्य दर्जनौ गीतहरु बजारमा आएका छन् चन्द्रकला राईको । पछिल्लो समयमा चन्द्रकला राई म्युजिक भिडियो निर्देशनमा ब्यस्त बन्दै आएकी छन् ।

“झुम्के मायालाई’ बोलको गीत बाट चर्चामा आएका गायक जिबिहाङ्गको पनि दर्जनौ गीतहरु बजारमा चर्चामा रहेका छन् ।

भिडियो हेर्नुहोला ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्