ढकाललाई रिहाई गर्न माग गर्दै ११ बिद्यार्थी संगठनद्वारा सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर
बैशाख ३१, काठमाडौं । ११ बिद्यार्थी संगठनले अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको मुद्धा दायर