बार्सिलोनाका अध्यक्ष भन्छन्- मेस्सी बार्सिलोनालाई माया गर्छन्, बार्सिलोनामै बस्छन्
काठमाडौँ: बार्सिलोनाका नवनिर्वाचित अध्यक्ष जोआन लापोर्टाले कप्तान लिओनेल मेस्सी बार्सिलोनामा नै बस्नेमा विश्वस्त रहेको बताएका छन्। लापोर्टाले बार्सिलोनाको अध्यक्षमा निर्वाचित भएपछि