युरो कप – विपक्षी खेलाडीलाई लक्षित गरी खुसी मनाएको भन्दै अस्ट्रियाका खेलाडीमाथि प्रतिबन्ध
अस्ट्रियाका फरवार्ड मार्को अर्नाउटोभिकलाई युरोपियन फुटबल महासंघले एक खेलको प्र’तिबन्ध लगाएको छ। युरो २०२० अन्तर्गत आइतबार नर्थ म्यासेडोनियाविरुद्धको खेलमा विपक्षी