Logo

युरोकपमा आज तीन खेल


एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज ९आइतबार० विभिन्न तीन खेलहरु हुँदैछ ।

युरोकपमा आज समूह सी को दुई खेल र समूह डी को एक खेल हुनेछ ।

आज हुने पहिलो खेलमा समूह डी मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६स्४५ बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । दुबै टिमलाई एक पटक उपाधि दाबेदार मानिएको छ ।

यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ ।

समूह सी मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९स्४५ बजे सुरु हुनेछ ।

आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुनेछ ।

समूह सी को नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ ।

दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्