Logo

चुनाबको मुखैमा इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले एमाले छाडेर माओबादिमा प्रबेश​


 

मुन्धुमस्टार डटकम​- सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा (एमाले)का नेता द्वारिकालाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश छन्। आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरे।

२०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए। इटहरी १७ घर भएका चौधरी २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा एमालेको समानुपातिक उम्मेदवार समेत थिए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्