तथ्यांक विधेयक, २०७८ बहुमतले पारित भएको छ ।
राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त विधेयक बुधबार प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तथ्यांक विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
