Logo

सरकारी गाडि लिएर डेटिङ गएपछि हंगामा


अहिले सामाजिक संजालमा एउटा तस्बिर भाइरल भएको छ । तस्बिरमा नवबिवाहित जस्ता देखिने एक जोडि पोज दिँदै फोटो सेसन गरिरहेका देखिन्छन् । कसैको व्यक्तिगत जीवनमा को कहाँ जान्छ र कसले कस्तो पोज दिएर फोटो सुट गर्छ त्यो चासोको विषय भएन तर उनिहरुले आफ्नो व्यक्तिगत रमाइलोका लागी सरकारी सम्पत्तीको दुरुपयोग गरेका छन् यसको भने सामाजीक संजालमा व्यापक विरोध भइहको छ ।

तस्बिरमा स्पष्ट देख्न सकिन्छ ती जोडिले घुम्न जाँदा सरकारी गाडि लिएर गएका छन् ।सरकारी नम्बर प्लेटको बा २ झ १६५० नम्बर को गाडी कति सम्म दुुरुपयोग भएको छ भनेर केहि भन्ने पर्दैन तस्बिरलेनै बोलिरहेको छ ।

अहिले उक्त तस्बिर सेयर गर्दै सामाजिक संजाल प्रयोगकर्ताले व्यापक विरोध गरिरहेका छन् । तस्बिर मा देखिने व्यक्ति को हुन र उनीहरुले कसरी किन सरकारी गाडीको त्यसरी दुरुपयोग गरे त्यो भने खुल्न बाँकी नै छ ।

हेर्नुहोुस् तस्बिर

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्