Logo

प्रदेश १ वाईसियल नेपालले गर्यो ३ लाख राहत सहयोग


-मान्सुङ चाम्लिङ
चैत्र १७ गते बेलुकी आएको आँधीहुरीले वारा र पर्साका ३५ बढी मृत्यु र ५०० बढी घाइते बनाएसँगै वाईसियल नेपालले ७ वटै प्रदेशबाट आर्थिक राहत सकलन गरेको थियो । यसै क्रममा प्रदेश १ बाट पनि आर्थिक राहत सहयोग रु ३ लाख गरिएको इन्चार्ज पुर्ण भुजेल चिन्तनले बताए ।

विभिन्न जिल्लाहरुलाई आर्थिक राहत सहयोग गर्न आव्हान गरेसँगै सकेसम्म जिल्ला अध्यक्षहरुको पहलमा अािर्थक सकलन गरिएको थियो । यसैक्रममा सुसरी जिल्ला अध्यक्ष भुवन याक्खाले आफ्नो पहलमा उठाएको रकमा प्रदेश १ अध्यक्ष डम्बर पुलामी (कर्मा) तथा इन्चार्ज पुर्ण भुजेल (चिन्तन) लाई बुझाएका थिए । अन्य जिल्लाहरुले पनि राहत संकलनमा तिब्रता दिइरहेको अध्यक्ष कर्माले बताए । आपतको समयमा आर्थिक लगायतको अन्य सहयोग गर्नु नेपालीपन र मानविय हिसाबले सहयोग गर्नु सबैकोलागी लागी सेवा हुने तथा सबै युवाहरुलाई परिचालित हुन केन्द्रिय वाईसियल नेपाल अध्यक्ष दिपशिखाले निर्देशन दिनुभएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्