Logo

यायोख्खामा पूर्व निर्धारित र पार्टिगत रुपमा नै नेतृत्व आए


धरान- यायोख्खामा पूर्व निर्धारित र पार्टिगत रुपमा नै नेतृत्व आएको छ । अध्यक्ष दिवस राई निर्बाचित भएको छ भने क्रमश उपाध्यक्षहरु टिकासरि राई, गेन राई, जिवन हाताचो राई, तिलक याम्फु राई र राकेश राई छन ।

त्यस्तै गरी महासचिव जनक राई हुन भने उप-महासचिव भिम राई र शुभचन्द्र राई भएको हुन । त्यस्तै गरी सचिवहरु दोर्प ध्वज राई, हेमन्तकुमार राई, कृष्ण कुमार राई ,मातृका राई र अर्जुन कुमार राई रहेको छन ।

https://www.mundhumstar.com/2019/03/05/%E0%A4%AF%E0%A4%BE%E0%A4%AF%E0%A4%BE%E0%A5%87%E0%A4%95%E0%A5%8D%E0%A4%96%E0%A4%BE-%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%AE%E0%A4%BE-%E0%A4%A6%E0%A4%BF%E0%A4%B5%E0%A4%B8/

https://www.mundhumstar.com/2019/03/04/%E0%A4%AF%E0%A4%BE%E0%A4%AF%E0%A5%8B%E0%A4%95%E0%A5%8D%E0%A4%96%E0%A4%BE-%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%AE%E0%A4%BE-%E0%A4%A4%E0%A5%80%E0%A4%A8-%E0%A4%9C/

कोषाध्यक्ष देवान राई रहेको छ भने सह कोषाध्यक्ष महेन्द्र राई र परशुराम राई रहेको छ । त्यस्तै गरी सदस्यहरु सर्वधन राई, युवराज राई, नविन राई, दिलिप राई, कमला राई, मन्जु राई, खड्ग पुमा राई, ईन्द्रमान राई, अन्जना राई, कपिल राई, प्रेम नाछिरिङ्ग राई, तारा राई, नगेश चन्द्र राई,अश्मिका राई, किवाङ हाङ राई, बिमल किराती राई, राकेश चाम्लिङ राई, अनिता राई, बिमला नाछिरिङ्ग राई, सुनिल राई, बिर्सिका राई, राजकुमार राई, मिना कुमारी राई रन्जु, मनोज राई, लिलम राज राई, रत्नादेवी राई र गणेशकुमार खालिङ राई सहित नयाँ कार्य समिती छन । ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्