Logo

२०२० का लागि आजबाट डिभी खुल्यो


आज साँझबाट अमेरिकी डिभीको आवेदन खुल्ने भएको छ । सन् २०२० का लागि इलेक्ट्रोनिक्स डाइर्भिर्सटी(डिभी) खुलाइएको काठमाण्डौस्थित अमेरिकी दुतावासले जनाएको छ । यो चिट्ठाको आवेदन भर्न कुनै शुल्क नलाग्ने दुतावासले स्पष्ट पारेको छ । दुतावासले चिट्ठा भर्न परिवार र साथीभाइ तथा जान्नेसँग सल्लाह लिन आग्रह गरेको छ । भने रकम तिरेर कन्सलटेण्टको सहयोग नलिन समेत दुतावासले सवैमा अपिल गरेको छ ।

त्यसो त डिभी भर्न इच्छुक जो कसैले आफैले पनि भर्न सकिन्छ । यसका लागि धधध।मखयिततभचथ।कतबतभ।नयख वेवसाइटमा गएर डिभी आवेदन फारम भर्न सकिनेछ । फारम भरिसक्नुपर्ने म्याद आगामी कार्तिक २० गतेसम्मका लागि तोकिएकोे दुतावासले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्