Logo

दशैंमा गाडीको यात्रा सहज


अब दशैमा गाडीले आफनो पालो पर्खिन नपर्ने भएको छ । विगतमा जस्तो व्यवसायीले गाडी नहालेपछि यस्तो भएको हो । यात्रुहरुको चापलाई व्यवस्थापन गर्न दशैभरीका लागि यो नियम हटाइएको हो । यातायात व्यवस्था विभाग, यायातात व्यवसायी र प्रहरीबीच सोमबार भएको छलफलले सवै गाडीले यात्रु भरेपछि छुट्न पाउने सहमति भएको हो ।

यसो भएपछि गाडीले पनि हप्तौ पालो कुर्नु पर्दैन । भने यात्रुहरुको चापालाई समेत व्यवस्थापन गर्न सहज भएको बताइएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्