Logo

टी-२० विश्वकप छनोट अपडेट :


काठमाडौं । ब्याट्सम्यान प्रदीप ऐरी लामो समयपछि नेपालको राष्ट्रिय टिममा फर्किएका छन् ।
आईसीसी टी-२० विश्वकप एसिया छनोट ‘बी’का लागि घोषित १४ सदस्यीय नेपाली टोलीमा ऐरी पनि परेका हुन् । उनी लामो समयदेखि राष्ट्रिय टिममा पर्न संघर्षरत थिए ।

कप्तान पारस खड्काको कप्तानीमा रहेको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी र करण केसी छन् । यस्तै र ललितनारायण राजवंशी, आरिफ शेख, सन्दिप लामिछाने, शरद भेषावकर र सोमपाल कामी पनि टिममा परेका छन् । प्रदीपले यसअघि राष्ट्रिय टिमबाट अन्तिम पटक सन् २०१५ को विश्वकप छनोट खेलेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्