Logo

पाँच हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र


 

सिंहदरबारभित्र कार्यरत पाँच हजार कर्मचारीहरुलाई राष्टिय परिचयपत्र वितरण गरिने भएको छ । उक्त परिचयपत्र आउदो कात्तिक १५ गतेदेखि वितरण गरिने भएको हो । सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।

राष्टिय परिचयपत्र व्यवस्थापन केन्दले्र स्थापनाको करिब ८ वर्षपछि परिचयपत्र वितरण गर्न लागेको छ । मन्त्रिपरिषद्को २०६७ असार १६ गतेको निर्णयानुसार छुट्टै निकायको रुपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको हो ।

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्