Logo

दैनिक १५ हजारले राजधानी छाड्दै


 

दशै नजिकिदै गर्दा दैनिक १५ हजारभन्दा बढीले राजधानी छाडिरहेका छन् । पछिल्लो एक साताको तथ्यांक हेर्ने हो भने पाँच लाख ६० हजार बढी राजधानीबाट बाहिरीसकेका छन् । यो वर्ष ३० लाख हाराहारीले दशैका लागि उपत्यका छाड्ने ट्राफिक महासाखाले अनमान गरेको छ ।

दसैंका लागि कलंकी, नयाँ, पुरानो बसपार्क, चाबहिल, कोटेश्वर, गौशालालगायत काउन्टरबाट ४० हजारभन्दा बढी सर्वसाधरणले टिकट बकिङ गरेका छन्।, यो खबर आजको कारोवार दैनिकमा छ ।

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्