Logo

राजपाले विरोध गर्ने


मधेस केन्द्रित दल राजपाले आज संविधान दिवसका दिन कालो दिवस मनाउने भएको छ । समाजवादी फोरमभित्र कालो दिवस मनाउने या नमनाउने विवाद चुलिदो छ । यसैबीच राष्ट्रिय जनता पार्टीले भने असोज ३ गतेलाई कालो दिवसका रुपमा मनाउने घोषणा गरिसकेको छ ।

उसले मधेसका सबै जिल्लाहरुमा विरोधसभा आयोजना गर्ने निर्णय सार्वजनिक गरिसकेको छ । विरोधसभालाई पार्टी अध्यक्ष मण्डलको जिम्मेवारी तोकिसकिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्