चितवन । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । सोमबारको अविरल वर्षाले चारकिलो भन्ने ठाउँमा पहिरो गएपछि बन्द भएको सडकखण्ड खुलेको हो ।
पहिरोलाई हटाएर सवारी सञ्चालन गर्न करिब १८ घण्टा लागेको छ । अहिले सवारीको चाप बढेकाले सडक अनुशासन अनुसार चालकहरुले लेनमा बसेर यात्रा गर्ने प्रयास गरिरहेका छन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
