भारत भ्रमणमा रहेका नेकपाका अध्यक्ष प्रचण्डले भारतीय प्र.म नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री मोदीसँगको भेटपछि प्रचण्डले सुष्मा स्वराजसँ भेटघाट गरेका हुन् ।
दुवै भेटमा भारतले नेपालको आर्थिक समृद्धिमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता गरेको छ । प्रचण्ड भोली नेपाल आउँदैछन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
