Logo

सुशासन सभापतिमा तारादेवी एक्लैको उम्मेद्वारी


काठमाण्डौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा सांसद तारादेवी भट्टको एकल उम्मेदवारी परेको छ । कांग्रेसकी सांसद भट्टको एकल उम्मेदवारी परेकाले सभापतिमा निर्वाचित हुने पक्का भएको छ । उम्मेदवारी दर्ताका लागि बुधबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजे सम्मको समय दिइएको थियो । निर्धारित समयमा भट्टले सांसद रमेशजंग रायमाझीको सर्मथन र मुक्ता कुमारी यादवको प्रस्तावमा उम्मेदवारी दर्ता गरेकी हुन् ।
राष्ट्रियसभाका अन्य तीन समितिमा नेकपाका सांसदहरू सभापति चयन भइसकेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्