Logo

प्रधानसेनापति भएलगत्तै भारत नजान भीम रावलको प्रस्ताव


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता भीम रावलले प्रधानसेनापति भएलगत्तै भारतभ्रमणमा जाने प्रचलन हटाउन प्रस्ताव गरेका छन् ।

बुधबार संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिको वैठकमा पूर्व रक्षामन्त्री समेत रहेका रावलले श्री ३ र श्री ५ ले चलाएका कतिपय चलन गणतन्त्रमा आवश्यक नरहेको बताए । ‘२८ गते प्रधानसेनापती भारत जाने कुरा आएको छ । प्र

धानसेनापति लगत्तै किन भारत जानुपर्छ भन्ने सन्दर्भमा प्रधानमन्त्री पहिलेदेखिकै चलन हो, उताबाट पनि आउने यताबाट पनि जाने र मानार्थ दिने भन्ने जवाफ दिन्छन्’ सांसद रावलले भने, यसलाई हटाउन सकिँदैन रु’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्