Logo

क्रिकेटबाट सन्यास लिए कुकले


काठमाण्डौ । इंल्याण्डका ब्याट्सम्यान एलिस्टर कुकले अन्तराष्टिय क्रिकेटबाट सन्यास लिएर छन् । ३३ वर्षीय कुक धेरै रन बनाउने खेलाडीको छैंठौ सूचीमा रहेका उनी आठ वर्षयता राम्रो खेल प्रदर्शन गर्न सकेका छैनन् । पछिल्लो समय त्यति राम्रो खेल प्रदर्शन नगरिरहेका उनले अन्तत : खेलबाट सन्यास लिएका हुन् ।

१०६ टेस्ट खेलिसकेका उनी १२ हजार २५४ र बनाउन सफल भएका छन् । उनले नागपरमा भारतविरुद्ध २००६ मार्चको टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्