Logo

प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश


सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्धय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासले उक्त आदेश गरेको हो । थुनामा राख्ने पर्याप्त कारण, आधार र प्रमाण नदेखिएको उल्लेख गर्दै प्रवक्ता रिहा गर्न आदेश दिएको हो ।

गत साउन २३ गते चन्दा असुलीको अभियोगमा पक्राउ परेका विश्वकर्मालाई सर्वोच्च अदालतले छाडने आदेश दिएपनि सर्वोच्चको मूल गेटबाटै प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि विश्वकर्मालाई विभिन्न मुद्दामा नुवाकोट र काभ्रेको जिल्ला अदालतमा उपस्थित गराइएको थियो । तर त्यहाँको अदालतले छोडन दिएको आदेश

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्