Logo

दुई भारतीय सुनकोसीमा बेपत्ता


 

सुनकोसीमा दुई भारतीय बेपत्ता भएका छन् । सिन्धपाल्चोकको बाह्रबीसे नगपालिकाअन्तर्गत जुरेस्थित सुनकोसीमा आइतबार माछा मार्न गएका दुई बेपत्ता भएका हन् ।
बेपत्ता हुनेमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्श पर्शुराम–निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्