Logo

बस दुर्घट्नाका कारण तीन मन्त्रीद्धारा राजीनामा


बुल्गेरिया । पर्यटक सवार बस दुर्घट्नाले मानवीय क्षति भएपछि बुल्गेरियाका तीन मन्त्रीले राजीनामा दिएका छन् । दुर्घट्नाको चौतर्फी आलोचना भएपछि सार्वजनिक सेवा मन्त्री निकोलाय नान्केभ, यातायात मन्त्री इभायलो मास्कोभस्की र आन्तरिक मामिला मन्त्री भ्यालेन्टायन राडेभले राजीनामा गरेका हुन् ।

दुर्घट्नापछि सम्बन्धित मन्त्रालयका उच्च अधिकारीले आवश्यक सहयोग तथा तदारुकता नदेखाएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएका हुन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्