म्यारोडोना भन्छन्, ‘अर्जेन्टिनाको टोलीमा जर्सी लगाउन योग्य खेलाडी छैनन्’
एजेन्सी । अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोनाले कप्तान लियोनल मेस्सीसहित अर्जेन्टिना फुटबल टिमको आलोचना गरेका छन् । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल अन्तर्गत भेनेजुएलासंग पराजित भएपछि म्यारोडोनाले