नेपाली समाजमा जातीय बिभाजनको मोडेल

-भाई किराती   नेपाली समाजमा जात/जाति बिभाजनको विषय प्रति केही अनावश्यक चर्चाहरु सुनिन्छ । कुनै जाति बिभाजन हुनु वा कुनै भाषिक समुदाय नयाँ जातिको रुपमा अस्तित्वमा आउनु भनेको, एउटा जाति भित्रको थरीहरु बिभाजन हुनु वा थरी भित्रबाट पाछा बिभाजन हुनु, तथा पाछा भित्रबाट लहरी भाइ छुट्टिनु जस्तो सजिलो विषय होइन । जुन विषय हजारौं गुणा … Continue reading नेपाली समाजमा जातीय बिभाजनको मोडेल