‘जाति’ भनेको भाषा हो कि सभ्यता हो ?

-आशकुमार राई अहिले सामाजिक सन्जालहरुमा भाषिक आधारमा जातिय सूचीकरणको पक्ष र बिपक्षमा  किराती समुदायहरुको बिचमा अलि अस्वस्थ ढंङ्गले बहसहरु अगाडि बढिरहेको देखिन्छ। बिभाजित मत अभिमत पक्ष बिपक्ष दुबैलाई सर्बप्रथम सम्मान छ किनकि यो बहसको उदेश्य फाईदा बेफाईदाहरु जे सुकै भए पनि यो सामान्य बहस भने होईन यत्तिबेला किराती समुदाय निक्कै ठूलो र एतिहाँसिक बहसमा छ … Continue reading ‘जाति’ भनेको भाषा हो कि सभ्यता हो ?