नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई नयाँ राष्ट्रपति पदका लागि कसैले प्रस्ताव नगरेको सो पार्टीका एक नेताले बताएका छन् ।
एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफ्नो पार्टी अध्यक्षलाई राष्ट्रपतिको प्रस्ताव नगरिएको स्पष्ट पारे ।
“राष्ट्रपति प्रस्ताव कसैले गरेको छैन । औपचारिक र अनौपचारिक दुवै कोणबाट यसप्रकारका कुरा भएको छैन,” शनिबार स्थायी कमिटी बैठकका विषयमा बताउने क्रममा उनले भने ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
