जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस प्रदेशको सरकार नेतृत्व आफ्नो पार्टीले गर्न पाउनुपर्ने बताएका छन्। निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग उनले आफूहरु केन्द्र सरकारमा जाने बताएका हुन् ।
उनले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहेको बताएका छन्। “हामीले मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेका छौँ,” उनले भने, “सत्तारूढ गठबन्धनलाई सघाउँछौँ र सरकारमा जान्छौँ ।”
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
