काठमाडौं क्षेत्र नम्बर ३ मा एमालेका उमेदवार कृष्ण राईले अग्रता लिएका छन् । ३ हजार ४२४ मतगणना हुँदा राईले १ हजार ७५ मत पाएका छन् ।
कांग्रेसका उमेदवार सन्तोष चालिसेले १ हजार ५८ मत प्राप्त गरेका छन् । राई चालिसेभन्दा १७ मतले अघि छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा विक्रम थापाले ६४, राप्रपाका गणेश गिरीले २५२ मत पाएका छन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
