Logo

सुनसरीमा १ बजेदेखि मतगणना


चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा मतगणनाको तयारी सम्पन्न भएको छ ।

केही समयअघि सम्पन्न सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएको हो ।

सुनसरीमा चार निर्वाचन क्षेत्र रहेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्