गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अध्यक्षका लागि कुल आचार्यले उमेदवारी घोषणा गरेका छन् ।
बेलायत निवासी आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उमेदवारी घोषणा गरेका हुन् ।
अघिल्लो निर्वाचनमा उनी वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए । संघका उनी पूर्वउपाध्यक्ष हुन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
