सेयरबजारमा बुधबार सुरुवाती उताचढाव देखिएको छ । अघिल्लो दिन ५.५६ अंकले घटेर २३२६.९ अंकमा बन्द भएको नेप्से परिसूचक २३६१.५२ अंकमा खुलेको थियो ।
त्यसलगत्तै परिसूचक घटेर अघिल्लै दिनकै अवस्थामा फर्किएर परिसूचक अहिले फेरि उकालो लाग्ने क्रममा छ । ४१ मिनेट कारोबार हुँदा बजार १६ अंकले बढेको छ । हालसम्म १८१ कम्पनीका ९० करोड ३२ लाख रुपैयाँ बराबरका सेयर किनबेच भएका छन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
