Logo

फिलिप बारे बास्तबिक रहस्य यस्तो हेर्नुस


काठमाडौँ । केहि दिन अघी बेलायती नागरिक फिलिपको मृत्यु भयो । मृत्‍युसंग जुधिरहेका बेलायति नागरिकले केही दिन अघी अन्तिम श्वास फेरे। उनी बिदेशी भुमी छाडेर नेपाल आएको धेरै भएको थियो ।

उनी आफ्नो देशको भन्दा नि नेपालको सस्कार अनुसार मरेपछी सस्कार गर्ने भनेको थिए । सोही कारण उनको हिन्दू सस्कार अनुसार मंगलबार पशुपतिमा अन्तिम सस्कार गरियो । रजनि ट्राभल एजेन्सीमा काम गर्ने बैनीको सम्पर्कबाट फिलिपलाइ चिनेको बताउछिन । फिलिपले बेलायतबाट रजनिकै खातामा पैसा जम्मा गर्ने गरेका पनि थिए ।

फिलिपलाइ रजनिले नै बिरसम्म पुराएकी थिइन । आफ्नो स्वास्थ्यमा समस्या भएकै कारण उनि निरन्तर फिलिपको उपचारमा जुट्न नसकेको बताएकी छन् । म आफै बिरामी भएर अशक्त थिए त्यही भएर उनि हस्पिटल मा निरन्तर दिन नसकेको बताउछिन ।

रजनी २ बर्ष अघि देखि नै फिलिपको सम्पर्कमा रहेकी थिइन् । हामि साथि मात्र थियौ मैले फिलिपलाइ अलपत्र छोडेको हैन हामी असल साथी भएकै कारण दुताबासले आफुलाई फिलिपको शब जिम्मा दिएको जिकिर गरिन । धेरै नेपाली सहयोग गरेको थिए फिलिपलाई तर र जनी देखिएको थिइनन एक्कासी फिलिपको अन्तिम सस्कार गर्ने उनिको नाममा चिट्ठी थियो ।

सत्य के हो हेर्नुस भिडियोमा । यि सब कुरा क्रिष्टिनाले लुकाएका कारण अहिले रजनि आत्महत्या गर्ने अवस्थामा पुगेको उनका साथी गोपी दाहालले खुलासा गरे । बाँकी कुरा भिडियोमा हेर्नुहोस:

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्