Logo

धरानकी सन्ध्याको हट आधुनिक मोड्लिङ


मिस लिम्बू २०१७ मा फस्ट रनर अप बनेपछि सन्ध्या तुम्वाहाम्फेको दैनिकी एकाएक फेरियो । पूर्वमा मिस लिम्बूका लागि अडिसन दिँदा प्रथम बनेकी उनी काठमाडौं पुगेकी थिइन् ।

त्यसपछि उनी फस्ट रनरअप बनिन् । फस्ट रनरअप बनेपछि उनको चर्चा चुलिएको हो । हाल उनी धरानमा विभिन्न फेसन शो लगायतका कार्यक्रममा जर्जको भूमिका निभाउन सक्ने भएकी छिन् । आप्mनो मोडेलिङ तथा अभिनय यात्रालाई अगाडि बढाउन उनलाई बाबुआमाको पूर्ण साथ छ ।

‘बाबु (इन्डियन आर्मी) योगेन्द्र तुम्वाहाम्फे र आमा कल्पना चोङवाङ तुम्वाहाम्फेले साथ नदिएको भए यहाँसम्म आइपुग्न सफल हुन्नथें’, उनले खुलाइन्, ‘जुनसुकै कार्यक्रममा पनि उहाँहरूले पूर्ण साथ र सहयोग गर्दै आउनुभएको छ र यहाँसम्म आइपुग्न सफल बनेको हुँ ।’ फस्ट रनर अपको उपाधिसँगै मिस ट्यालेन्टको उपाधि पनि पाएकी थिइन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्