शान्ती नाछिरिङ्, काठमाण्डौ- ‘बुङालुङ’ अर्थात रकगार्डेन वा ढुङ्गाको बगैचा हो । यो चम्लिङ भाषामा ‘बुङ’ भनेको फुल र ‘लुङ’ भनेको
आश कुमार राई-ग्याल्जेन दोर्जे भन्ने एकजना कलाकारले हालसालै निकालेको एउटा प्रतिकात्मक र्याप गितको म्युजिक भिडियोमा झण्डा ज’लाएको दृश्यसंङ्गै झण्डाको बारेमा
सम्माननीय प्रधानमन्त्री ज्यू, आजभोलि बालुवाटार, शितलनिवास र सिंहदरबारतिर कसैलाई बिसन्चो छैन होला। तपाईको बेसारपानीले तन्दुरुस्त बनाएको बालुवाटारले सिंगै देश मजस्तै
बुद्धले एउटा प्रश्न गर्दै भनेका छन्—“तिमी अँ’ध्यारोमा डुबिरहेका छौ भने उज्यालोको खोजी किन गर्दैनौ ?” यस प्रश्नले व्यक्ति विशेषलाई जत्तिकै
स-साना योजनाले पनि जिन्दगीमा उत्साहको जोहो गर्छन्। उत्साहले खुसीको। यसपालि भदौ-असोजका लागि हाम्रो पनि त्यस्तै एउटा योजना थियो— मनाङको भ्राताङ
–निनाम कुलुङ ‘मंगले’ लगभग एक वर्षअघिको तथ्यांकअनुसार नेपालमा ५ लाख ४७ हजार २७६ मानिसहरुले जीवन बीमाको तालिमे एजेन्टहरु छन् ।
साउन अन्तिमतिर स्वास्थ्य कार्यालय दार्चुलाबाट आएको खबरले अ’सजिलो महशुस गरायो। लामो मिहिनेतले नि’यन्त्रण भैसकेको भ्या’गुते रो’ग एक्कासि समुदायमा देखापर्नु राष्ट्रिय
किरात राई विद्यार्थी (किरावि) संघ बुधबारदेखि २२औँ वर्षमा प्रवेश गरेको छ । विभिन्न कार्यक्रम आयोजना गरी किरावि संघले आफ्नो २२औँ
को’रोना म’हामारीपछि रोजगारीका लागि विदेशमा रहेका कयौं नेपालीले रोजगारी गु’माए। कयौंको स्वभाविक रुपमा रोजगारीको सम्झौता सकियो। तर भा’इरस सं’क्रमणको जो’खिम