गम्भीर अवस्थामा रहेको देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ – प्रधानमन्त्री
सिन्धुपाल्चोक: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा गम्भीर समस्या रहेको बताएका छन् । शुक्रबार दिउँसो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५, चनौटेस्थित चीनको सहयोगमा