बैतडी र दार्चुलालमा भूकम्पको धक्का

बैतडी (रासस) । भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ ।   भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी ...

अब देखी राष्ट्रपति वा प्रधानमन्त्रीको तस्बिर दुरुपयोग गरिए ६ महिना कैद र पाँचलाख जरिवाना

नयाँ दिल्ली । भारतमा कसैले राष्ट्रपति वा प्रधानमन्त्रीको तस्बिर दुरुपयोग गरेमा अब ६ महिना सम्म कैद र ५ लाख रुपैयाँ सम्मको जरिबानाको व्यवस्था गरिने भएको छ । अमर उजालाको आजको समाचार अनुसार निजी कम्पनीको विज्ञापनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बि...

दश दिनका लागि झापाको भद्रपुर विमानस्थल बन्द

झापाको भद्रपुर विमानस्थल आज देखि दश दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५ गते सम्मका लागि पूर्णरुपमा बन्द गरेको हो ...

अब भारत र चीनको सीमामा सुरक्षाकर्मी र पोस्ट थपिन्छ “गृहमन्त्री”

कुटनीतिक र राजनीतिक रुपमा वार्ता गर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन कार्तिक २५, २०७६ काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले भारत र चीनको सीमामा सुरक्षा पोस्ट र सुरक्षाकर्मी बढाइने बताएका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समि...

ब्रेन टयूमर पीडित हिमाल घलेलाई सहयोग रकम हस्तानतरण

२५,कात्तिक, काठमाण्डौं । ब्रेन टयूमर प्राण घाटक रोगले पीडित हिमाल घलेलाई आर्थिक सहयोग रकम हस्तानतरण गरिएको छ । नुवाकोट धादिङ रसुवा समाज कवेतद्वारा संकलित आर्थिक सहयोग रकम मुग्लानी अनलाईन खबर मिडिया मार्फत आईतबार हस्तान्तरण गरिएको हो । धादिङ जिल्लाक...

अघोरी आमा ठगीगरेको आरोपमा पक्राउ

कार्तिक २५, २०७६ काठमाडौँ — आफूलाई 'अघोरी बाबा' बताउने विजय केसीकी श्रीमती भनिने शारदा पाण्डे पक्राउ परेकी छन् । पाण्डेलाई महानगरीय प्रहरी बृत्त बौद्धले ठगी गरेको आरोपमा अनुसन्धानको लागि झिकाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता हो...

प्रधानमन्त्री र परराष्ट्रमन्त्री संसदीय समितिहरूसँग भारतीय अतिक्रमणबारे आज छलफल गर्दै

भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत नेपाली भूमिलाई आफ्नो नक्सामा समेटेपछिको अवस्थाबारे संसदीय समितिहरूले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली सँग छलफल गर्दैछन्। भारतीय अतिक्रमणको मुलुकभर विरोध भइरहेको र सर...

तरुण दल प्रहरीविरुद्ध उत्रिदै नेपालगञ्जमा विरोध सभा

आफ्ना नेताहरुलाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेस सम्बद्ध तरुण दलले बाँकेको नेपालगञ्जमा प्रहरी विरुद्ध प्रदर्शन गर्दैछ । बाँके प्रहरीले तरुण दल नेपालगञ्ज नगर समितिका सभापति सन्दीप जंग शाह सहितका नेताहरुलाई हतियार सहित पक्राउ गरेको विरोधमा प्रदर्श...

क्यू कुसिन कराँते प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गर्न चलचित्रकर्मी द्वन्द निर्देशक राजेन्द्र खड्की सुटुक्क पुगे

राज कुमार राई,२३,कात्तिक–काठमाण्डौं । आई.के.यु नेपाल संघले क्यू कुसिन कराँते प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको छ । शनिबार राजधानी काठमाण्डौंको ठमेल स्थित जिएए हलमा आयोजित सो कार्यक्रममा क्यू कुसिन कराँते गुरु तथा नेपाली चलचित्र जगतका ख्...

बुलबुल आँधी बाट बच्न हजारौँलाई सुरक्षित स्थानमा जान आग्रह

समुद्री आँधी बुलबुलबाट बच्न बाङ्लादेशका अधिकारीहरूले  एक लाख मानिस हरूलाई सुरक्षित स्थानमा जान आदेश दिएका छन्। शनिवार साँझ बाङ्लादेशको तटीय क्षेत्र आइपुग्ने अनुमान गरिएको आँधीले सात फिट अग्लो छाल ल्या...