पादका ७ रोचक तथ्यहरु ! जुन सुनेर तपाई अचम्ममा पर्नुहुनेछ…..

एजेन्सी, पेटभित्र पाचन क्रियाको दौरान ग्यास उत्पन्न हुन्छ । त्यो ग्यास कहिले मुखबाट त कहिले मलद्धारबाट बाहिर निस्किन्छ । एक जना व्यक्तिले दिनमा औषतमा १४ पटक पाद्छ। धेरैपटक कुनै आवाज बिना नै पाद उत्सर्जन हुन्छ । पाद स्वास्थ्यको लागि फाईदाजनक मानिन्छ ।...

समुद्रमा नुहाउनु गएका व्यक्ति सँगसँगै लिएर आए भयानक संकट

चीनको हेनान प्रान्तमा समुद्रमा नुहाउनु यी व्यक्तिको लागि निकै भयानक सावित भएको छ । यी व्यक्ति यहाँ घुम्न आएका थिए । गर्मीको मौसम देखेर उनी नुहाउनको लागि पानीमा पसे । केही समयमै उनी पीडाले आत्तिँदै र चिच्याउँदै बाहिर निस्किए । पानीमा नुहाउने क्रममा एउ...

होलैसुङका ९ पाछाको एउटै वंशावली

- राजु बिक्रम चाम्लिङ ४०० वर्ष अगाडीको हलेसी थुमका राजा होलैसुङका सन्तानहरु १० पाछा मध्ये बाँकी रहेका ९ पाछाहरुको एउटै संगालोमा वंशावली निर्माण हुने भएको छ । होलैसुङका सन्तानहरु होमदिम्होंछा, मायाराजाछाहोंछा, पुरिमहोंछा, बिराजाहोंछा, मुङ्लोहोंछा, फ्...

खुम्बु क्षेत्रमा पर्यटक बढे : पर्यटकीय सिजन सुरु

सोलुखुम्बुको पर्यटकीय सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा पर्यटकको संख्या बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटक दिन प्रतिदिन बढ्दै गइरहेका छन् । फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो...

सामाजिक सञ्जाल: १० लाखसम्म जरिवाना-पाँच वर्षको कैद !

काठमाडौँ — सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन ? यदि त्यसो गर्नुभएको छ भने अब तपाइँलाई कडा कारवाही हुन सक्छ । ...

सरकारद्वारा २०७६ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक : उभौलीको जेठमा ४ बिदा

सरकारले २०७६ सालका सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो । पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा...

चिनले गर्यो अर्को चमत्कार : पहाडमा बनायो तिन तल्लाको हाइवे

चीनको ताईयुआन शहरमा तीन तल्ला हाईवे बनेको छ । यसलाई देखेर तपाई आश्चर्य चकित पर्नु हुनेछ । अहिले यो ब्रिज स्थानीयहरुको लागी नयाँ हट स्पट बनेको छ, जहाँ आएर मानिसहरु सेल्फि लिन्छन् । चीनको उत्तर–पश्चिम इलाकामा शाक्सी प्रान्तमा यो हाइवेलार्इं बनाए...

‘मुन्धुम ट्रेल’ तेन्जिङ र हिलारी हिँडेका थिए: विश्वकै उत्कृष्ट पदमार्ग

काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को तयारी चल्दै गर्दा सगरमाथा शिखरमा पहिलो पाइला टेकेका तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले त्यस समयमा प्रयोग गरेको ‘ट्रेकिङ रूट’लाई ‘मुन्धुम ट्रेल’का रूपमा विकास गरिने भएको छ । यस ‘ट्रेल’लाई विकास गर्न सके व...

ज्योतिका साथीहरु अर्थात दुर दुरस्थ स्थानमा बसेर गुणस्तरीय शिक्षाको लागी गरिएको काम

यो समचार हामिले कम्युनिष्ट नेता टंक राईको फेसबुबाट लिएको हौ । एक फरक स्कुलको लागी एउटा दुर दुरस्थ स्थानमा बसेर गुणस्तरीय शिक्षा दिने कोशिस गरिरहेका शिक्षक अविभावक र स्थानीयलाई अलिकति भरथेग गर्न गरिएको पबित्र काम हो । खास गरी अभिभावक विहिन बालबालिकाला...

प्रवीण पुमाको नाट्य कृति ‘सुम्निमा-पारूहाङ’को एक समिक्षा-प्राज्ञ अशेष मल्ल

नाट्य शिल्प अधुरो छ... प्रवीण पुमा नेपाली रङ्गकर्मका सक्रिय र उत्साही साधक हो । पछिल्लो पुस्ताका अध्ययनशील, जागरुक र प्रतिबद्ध रङ्गकर्मी प्रवीण पुमाको अभिनय र निर्देशन यात्रापछि लेखनयात्रा प्रारम्भ भएको छ । उनको निर्देशनलाई मैले नजिकबाट नियाल्ने अवस...