‘नेपाली समाज नर्थ बोल्डर कोलोराडो’ले तीजको कार्यक्रम गर्दै

जियस गौतम अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा यही अगष्ट -३१ मा भब्य रुपले हिन्दूवलम्बी महिलाहरुको महान चाँड तीजको कार्यक्रमको आयोजना हुँदैछ । यस कार्यक्रम 4500 19 ST SH lot 200 Boulder co 80304 ColoraDo मा ४ बजेबाट शुरु हुनेछ भने आयोजक 'नेपाली स...

आकासे झरिमा पानी सगै ९० प्रतिशत प्लाष्टिक पनि पर्छ ?

एजेन्सी । आकाशबाट पानीसँगै प्लाष्टिक पनि परिरहेको कोलोराडोको वर्षा सर्वेक्षण गरिरहेका अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । डेन्भर र बोल्डरस्थित अमेरिकी आन्तरिक विभाग र युएस जिओलोजिकल सर्भेका वैज्ञानिकहरुले गरेको अध्ययनमा यस्तो पाइएको हो । ‘प्लास्टिक परिर...

सार्वजनिक भयो नयाँ नियम, अमेरिकी ग्रिनकार्ड पाउन मुस्किल

कानुनी रूपमा अमेरिका बस्दै आएका आप्रवासीहरूको भिसा अवधि बढाउन र स्थायी नागरिकता अर्थात् ग्रिन कार्ड पाउने प्रक्रियालाई ट्रम्प प्रशासनले अझै कठोर बनाउने भएको छ । अमेरिकी सरकारले आप्रवासनसँग सम्बन्धित नयाँ नियम घोषणा गरेको छ । जसअनुसार त्यस्ता आप्रव...

वैज्ञानिकहरु भन्छन : “ठूलो दुर्घटनाबाट जोगियो पृथ्वी”

वाशिङटन । पृथ्वीको नजिकैबाट गुज्रिएको एउटा आकाशीय पिण्ड पृथ्वीसँग ठोक्किनबाट जोगिएको छ । सो पिण्ड ठोक्किएको भए पृथ्वीमा ठूलो क्षति हुन सक्ने अवस्था भएपनि पृथ्वी त्यसबाट जोगिएको छ । सो पिण्ड ठोक्किएको भए जापानको हिरोसिमामा खसेको बम भन्दा ३० गुणा बढी अ...

बिहानैदेखि हङकङमा आन्दोलन चर्कियो, १०० भन्दा बढी हवाई उडान रद्ध

हङकङ । चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा आज बिहानैदेखि सरकार विरोधी प्रदर्शन भएको छ ।  चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएअनुसार सरकार विरोधी आन्दोलनकारीले असहयोग आन्दोलन गर्दा केही सव वेहरु अस्तव्यस्त भएका छन् । १ सय भन्दा बढी  हवाई उडानप...

कश्मिर राजधानी श्रीनगरमा अनिश्चिनकालीन कर्फ्यु, मोबाइल र इन्टरनेटसमेत प्रतिवन्धित

दिल्ली । भारत प्रशासित कश्मिरमा विपक्षी मुस्लिम नेताहरुलाई नजरबन्दमा राखेर सरकारले इन्टरनेट तथा टेलिफोन सेवासमेत बन्द गरेको छ । राजधानी श्रीनगरमा अनिश्चिनकालीन कर्फ्यु आदेश जारी गरिएको छ । श्रीनगरमा मध्यराति नेशल कन्फ्रन्सका नेता उमर अब्दुल्ला, पि...

२० जनाको मृत्यु हुनेगरी सपिङ कम्प्लेक्समा गोली हान्ने युवा को हुन् ?

वाशिङटन । अमेरिकामा २० जनाको मृत्यु हुनेगरी सपिङ कम्प्लेक्समा गोली चलाएको आंशकामा प्रहरीले पक्राउ गरेका युवा को हुन् भन्ने बारेमा अहिले चर्चा भइरहेको छ । टेक्ससको अलेन क्षेत्रका प्याट्रिक क्रुसियस नामका २१ वर्षीय युवा सो प्रकरणमा पक्राउ परेका छन् ।  ...

दुई जना गम्भीर शारीरिक अशक्त जापानको संसदमा

जापान (बीबीसी) । जापानमा पहिलो पटक दुई जना गम्भीर शारीरिक अशक्त सांसद संसदमा उपस्थित भएका छन् । यासुहीको फुनागो र इको किमुरा दुबै जना पक्षघात पीडित हुन् । उनीहरु आफ्नो आवश्यकताका लागि अरुमा भर पर्छन् ।  यसअघि सम्पन्न निर्वाचनमा दुबै जना निर्वाचित भएक...

विश्वका ९० भन्दा बढी मुलुकले प्लास्टिकमाथि प्रतिबन्ध लगाउँदै

एजेन्सी । संयुक्त राष्ट्रसंघको वातावरण संरक्षण कार्यक्रमले जनाएअनुसार प्रत्येक वर्ष विश्वभर ५० खर्ब प्लास्टिकका झोला उपभोग हुने गरेको छ । जसको अनुचित व्यवस्थापनले अनेकौँ खोला झरनाहरुको बहाव अवरुद्ध गर्नुका साथै समुद्री जीवहरुलाई खतरामा पारिरहेको छ र ...

लि यान्झीया ‘लभ मदर’ लाई २० वर्षको जेल

बेइजिङ । १ सय १८ जना असहाय बालबालिकालाई ‘एडप्ट’ गरेर बसेकी एकताका अधिकारकर्मीका रुपमा चिनिएकी एक चिनियाँ महिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ ।  लि यान्झीयालाई वुआन अदालतले हेबेइ प्रान्तमा बुधबार चन्दा उठाएको र ठगी  गरेको आरोपमा सो सजाय सुनाएको हो ...