प्रदेश १ मा ९०० कर्मचारीको दरबन्दी खाली

बिराटनगर : प्रदेश १ सरकारले आगामी बजेट अधिवेशनमा तीनवटा विधेयक ल्याउने तयारी गरेको छ। जिम्मेवारी सम्हाल्ने क्रममा बुधबार प्रदेश सचिव सुरेश अधिकारीले बजेट अधिवेशनमा ल्याइने विधेयकको सबै तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार प्रदेश लोकसेवा आयोग, ...

मुख्यमन्त्री राईद्वारा हावाहुरी पीडितका लागि एक करोडको चेक हस्तान्तरण

जनकपुरधाम– बारा पर्साको हावाहुरी पीडितको लागि प्रदेश नं. १ को सरकारले घोषणा गरेको एक करोड सहयोगको चेक सोमबार हस्तान्तरण गरिएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आज प्रदेश नं. २को मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तर...

प्रदेश १ को नाम निर्विकल्प ‘किरात प्रदेश’ राख्न किन हिच्किचाउनु हुन्छ ! मुख्यमन्त्री ज्यु ?

-सुमन बाङदेल मुख्यमन्त्री ज्यु ! निर्विकल्प रुपमा प्रदेश १ को नाम किरात प्रदेश राख्न किन हिच्किचाउनु हुन्छ ? के छ किरात प्रदेश नाम भित्र त्यस्तो रहस्य जुन नाम राख्नै नहुने ? जो ऐतिहास्, भुगोल, सस्कृती र सभ्यताको नाता गहिरो छ । संसारले सम्मान र इज...

प्रदेश १ को स्थाई राजधानी बिराटनगर

विराटनगर — प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार बसेको प्रदेशसभाले स्थायी राजधानी विराटनगरमा रहने प्रस्ताव पारित गरेको हो । कार्यपालिका, व्यवस्थापिकालगायत संरचना बृहत् विराट विकास क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपास ...

प्रदेश ३ को नाम ‘नेवा ताम्सालिङ’ -हिसिला यमी

समाजवादी पार्टी नेपालको घोषणा सभामा पूर्वमन्त्री हिसिला यमीले अब नाम राख्न बाँकी भएका प्रदेशहरुको नामाकंन जातीय आधारमा हुनुपर्ने दाबी गरेकी छिन्। उनले प्रदेश ३ को नाम ‘नेवा-ताम्सालिङ’ राख्न पाउनुपर्ने जिकिर गरिन्।प्रदेशको नामाकंन पेचिलो भएको भन्दै...

किन प्रदेश १ को राजधानी तोक्न ४ प्रस्ताव दर्ता ? प्रदेश नाम कहिले ?

विराटनगर । प्रदेश १ को राजधानीका लागि प्रदेशसभामा ४ वटा प्रस्ताव दर्ता भएका छन् । प्रदेशको दुई तिहाई मत प्राप्त नेकपा र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदले भने विराटनगर र धनुकटा राजधानी माग्दै अलग अलग प्रस्ताव दर्ता गरेका हुन् । संसद सचिवा...

प्रदेश १ को ‘नाम र राजधानी’ बारे सांसदले के भने ? कोको कडा प्रस्तुत भए

काठमाडौं । प्रदेश नं. १ को नाम र स्थायी राजधानी तोक्न सांसदहरुले आ–आफ्नै अडानका राखेपछि प्रदेशको नाम र राजधानी तोक्न पेचिलो बन्दै गएको छ । प्रदेश संसद सचिवालयले बिहीबारसम्म नाम र स्थायी राजधानीको प्रस्ताव दर्ताको मिति तोकेको थियो । तर प्रदेशसभा बै...

प्रदेश १ को नाम ‘किरात-कोशी’ कि ‘बिराट-कोशी’ सम्भाबना यस्तो

अब १९ गते(बिहिबार)भित्र सांसद तथा दलले नाम र राजधानीबारे प्रदेशसभामा प्रस्ताव पेश गर्नुपर्ने छ । आज बुधबारसम्म कुनै दल वा सांसदले स्थायी राजधानी र नामबारे प्रस्ताव दर्ता गराएका छैनन् । अस्थायी राजधानी विराटनगरबाट अन्यत्र सार्नुपर्ने भनेर नेकपाभित्...

प्रदेश १ को राजधानी तोकियो:अब प्रदेश नाम तोकिदै, नाम के हुन सक्छ ?

देश नम्बर एकको राजधानी र प्रदेशको नामको अन्तिम निर्णय वैशाख २० गतेपछि टुँगो लगाउने तयारी भइरहेका बेला प्रदेश सरकारले सम्पर्क राजधानीका रुपमा धनकुटालाई तोकेको छ । प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले धनकुटालाई ...

प्रदेश १ को सम्पर्क राजधानी धनकुटा तोकियो, यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय

विराटनगर । प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषदकोबैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।धनकुटा यसअघि पूर्वाञ्चल विक...