मेलम्चीमा मेयरकप कराँते, मानसिं डोजोलाई उपाधि

सिन्धुपाल्चोक : प्रथम मेलम्ची नगर मेयरकप कराँते प्रतियोगिताको उपाधि मानसिं डोजो काठमाडौंले जितेको छ । गोजुरियो कराँते दो संघ मेलम्ची डोजोद्वारा आयोजित प्रतियोगिता शुक्रबारदेखि आइतबारसम्म चलेको थियो । प्रतियोगितामा ९ स्वर्णसहित मानसिं डोजो प्रथम भई मे...

प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक, एक्सपर्टको साथ

राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजना र नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।वस्थापक नेपालय इन्टरनेशनल र मुख्य प्रायोजकका एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजबीच सम्झ...

समर्थकको साथ आवश्यक छ : मेस्सी

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलविरुद्ध बार्सिलोनाका कप्तान लियोनल मेस्सीको टिमले हार व्यहोर्‍यो । जसका कारण उनी यतिबेला राम्रो अवस्थामा छैनन् । मेस्सीले त्यसपछि धेरै समर्थकहरुबाट आलोचना खेप्नु परेको थियो । उक्त...

४०० मिटर दौडको ‘फिनिसिङ लाइन’मा दुई खेलाडी बराबरी भएपछि…

टेक्सास। अमेरिकाका २० वर्षीय धावक इनफाइनाइट टकरले रेस जित्नको लागि अनौठो उपाय लगाएका छन् । साउथ इस्टर्न कन्फ्रेन्स नेशनल च्याम्पियनशिपमा टेक्सास ए एण्ड एम युनिभर्सिटकिा खेलाडी टकरले फिनिसिङ लाइनमा डाइभ हानेर रेस जितेका हुन् । नियमअनुसार जुन खेलाडीको ...

सिटीले जित्यो लगातार दोस्रो प्रिमियर लिग उपाधि

एजेन्सी – म्यान्चेस्टर सिटी लगातार दोस्रो पटक इङ्ग्लिस प्रिमियर लिग विजेता बनेको छ । आइतबार सम्पन्न लिगको अन्तिम खेलमा ब्रिग्टोन एन्ड होभ अल्बियोनलाई पराजित गर्दै सिटीले लगातार  दोस्रो उपाधि उचालेको हो । सिटीले ब्राईटनमाथि ४–१ गोल अन्तरको जित हात ...

प्रेमिका बटुल्ने खेलाडीको सूचीमा नेयमार शिर्ष स्थानमा ! सेलेना गोमेजदेखि ब्रुनासम्म आइपुग्दा बनाए १८ भन्दा बढी प्रेमिका….

बैशाख । पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार सबैभन्दा धेरै गर्लफ्रेन्ड बटुल्ने खेलाडीको सूचीमा अग्र स्थानमा पर्छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार नेयामरले अहिले सम्म कम्तिमा १८ जना युवतीहरुसँग प्रेमसम्बन्ध राखिसकेका छन् । १९ वर्षको उ...

ओखलढुंगा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगित हुने

चिशंखुगढी गाउँपालिकाले ओखलढुंगा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको चिशंखुगढी प्रथम अध्यक्षकप खुला अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता २०७५ आयोजन गर्ने भएको छ । जिल्ला सदरमुकाममा पत्रकार भेट गरेर दिइएको जानकारी अनुसार आउँदो जेठ १५ गते गणतन्त्र...

आईपीएलमा निकै रोमान्चक खेलमा सन्दिपको टिम दिल्ली क्यापिटलको जित

निकै रोमान्चक खेलमा सन्दिपको टिम दिल्ली क्यापिटलको जित दुई विकेटले दर्ता गरेको छ । आजको विजेता दिल्लीले फाईनल प्रवेशको लागि आगमी शुक्रबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ । मुम्बई चेन्नईलाई हराउँदै फाईनलमा पुगि सकेको छ । दिल्लीले आजको खेल निकै सङ्घर्षप...

आइपियलका आगामी खेलमा सन्दीप लामिछानेले मौका नपाउनुको ५ कारणहरु यस्तो छ्न हेर्नुहोस

सन्दिपलाई २०१७ फेब्रुअरीमा चर्चित बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले बिश्वकै उत्कृस्ट युवा क्रिकेट खेलाडीहरुको सुचीमा सामेल गरेको थियो। नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका लागि खेली रहेको छन । तर सन्दिप लामिछाने किन अबको महत्वपुर्...

आईसीसीले विश्वकप क्रिकेट अगाडि वरीयता सार्वजनिक : भारत र नेपाल कति स्थानमा ? हेर्नुस

काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्वकप क्रिकेट अगाडि वरीयता सार्वजनिक गरेको छ । विश्वकप अघि इंग्ल्याण्डले अझै २ वटा सिरिज खेल्न बाँकी रहेकाले शीर्ष स्थानमा रहन उस्ले सिरिज जित्नैपर्ने बाध्यता पनि रहेको छ । शीर्ष स्थानमा रहेको इंग...