शिक्षक विना न विद्धान न नेता नत यो विश्व – क. पृथ्वी

– मान्सुङ चाम्लिङ, खोटाङ पृथ्वीको स्थापनासँगै प्राणीजगतको विकास शिक्षकको शिक्षाबाट नै विकास भएको पाइन्छ । जुनसुकै हिसाबले ज्ञान लिएको भएता पनि आफुले जानेको ज्ञान अरुलाई दिंदै समाजको विकास हुँदै आएको पाइन्छ । यसकारण समाज विकासको क्रममा हरेक विषयमा ...

क्यू कुसिन कराँते प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गर्न चलचित्रकर्मी द्वन्द निर्देशक राजेन्द्र खड्की सुटुक्क पुगे

राज कुमार राई,२३,कात्तिक–काठमाण्डौं । आई.के.यु नेपाल संघले क्यू कुसिन कराँते प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको छ । शनिबार राजधानी काठमाण्डौंको ठमेल स्थित जिएए हलमा आयोजित सो कार्यक्रममा क्यू कुसिन कराँते गुरु तथा नेपाली चलचित्र जगतका ख्...

नेकाको मनोवल खस्कियो : ५० वर्ष पछि धकिलिदै

– मान्सुङ चाम्लिङ नेकपाको एकता अभियानसँगै खोटाङमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम कार्तिक १७ गते देखी जारी छ । नेपाली कांगे्रसका सभापति तथा सम्माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर जिल्लाको एक कार्यक्रममा भन्नुभयो, देश र सरकार कम...

बुलबुल आँधी बाट बच्न हजारौँलाई सुरक्षित स्थानमा जान आग्रह

समुद्री आँधी बुलबुलबाट बच्न बाङ्लादेशका अधिकारीहरूले  एक लाख मानिस हरूलाई सुरक्षित स्थानमा जान आदेश दिएका छन्। शनिवार साँझ बाङ्लादेशको तटीय क्षेत्र आइपुग्ने अनुमान गरिएको आँधीले सात फिट अग्लो छाल ल्या...
भारतले मिचेको नेपाली भू-भागको  विषयमा छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक कार्तिक २३, २०७६ काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । नेपाली भू–भाग भारतले मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शन...

भारतीय हस्तक्षेपविरुद्ध सडक सङ्घर्षमा उत्रिएको नेकपाका केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ सहित १६ नेता तथा कार्यकर्तालाई बाजुराबाट गिरफ्तार

 २०७६, २३ कार्तिक शनिबार ०७:०३   काठमाडौँ : केपी वली सरकारले भारतीय हस्तक्षेपविरुद्ध सडक सङ्घर्षमा उत्रिएको नेकपाका केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ सहित १६ नेता तथा कार्यकर्तालाई बाजुराबाट गिरफ्तार गरेको छ । नेकपाका के...

वर्तमान सरकारकै कारण सङ्घीयता दुर्घटनामा पर्ने खतरा “गगन थापा” 

 कार्तिक २३, २०७६ पाँचथर- नेपाली काङ्ग्रेसका सांसद् गगनकुमार थापाले वर्तमान सरकारकै कारणले सङ्घीयता दुर्घटनामा पर्ने खतरा बढेको बताएका छन् । प्रदेश सरकारको अधिकारलाई केन्द्र सरकारले आफ्नो मातहतमै राखेका कारण सङ्घीयता दुर्घटनामा पर्ने खत...

सुरुङमार्ग अध्ययन गर्न ५९ करोड बजेट विनियोजन गरेको ५ महिना भयो तर काम सुरुहुन सकेन

कार्तिक २३, २०७६     काठमाडौँ — सरकारले सुरुङ मार्ग निर्माणको प्रारम्भिक अध्ययन गर्न ५९ करोड बजेट विनियोजन गरेको ५ महिना बिते पनि काम भने केही पनि हुन सकेको छैन । मुलुकका आधा दर्जनभन्दा बढी जोखिमयुक्त तथा लामो सडक खण्डमा सुरुङ निर...

भारतको पछिल्लो नाङ्गो बिस्तारबादी हर्कत पर्ती वाईसिएलले निकाल्यो कडा बिज्ञप्ति

काठमाडौं: हालै भारतले सार्वजानिक गरेको नयाँ नक्साको विरोध गर्दै नेकपा (माओवादी केन्द्र)को उत्तराधिकारी संगठन युवा कम्युनिष्ट लिग (YCL)ले एक विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ । भारतलाई वाईसिएल द्वारा कडा बिज्ञाप्ती जारी गर्दै तुरुन्त आफ्नो देशको नक्...

डोनल्ड ट्रम्पले परोपकारी संस्थाको रकम दुरुपयोग गरेको ठहर गर्दै , २० लाख डलर तिर्न आदेश

द डोनल्ड जे ट्रम्प फाउन्डेसन' नाम गरेको परोपकारी संस्था सन् २०१८ मा बन्द गरिएको थियो। परोपकारका लागि स्थापित संस्था ट्रम्प फाउन्डेशनको कोष दुरुपयोग गरेको ठहर गर्दै एउटा अदालतले न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई २० लाख डलर तिर्न आदे...