बलात्कारपछि हत्या भएकोलाई प्रहरी इन्काउन्टर गर्‍यो : बिश्वभरी चर्चा

 भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरूको "प्रहरी इन्काउन्टर"मा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। उनीहरूलाई प्रहरीले बुधवार आफ्नो नियन्त्रणमा लिएको थियो। त्यसपछि उनीहरूलाई १४ दिनक...

पेन्सन सुधारको मागमा फ्रान्समा हड्ताल जारी : देशभरको जनजीवन प्रभावित

काठमाडौं । फ्रान्समा पेन्सन सुधारको विरोधमा भएको देशव्यापी हडतालले जनजीवन प्रभावित भएको छ । स्कुल, सरकारी कार्यालयको काम प्रभावित भएको छ भने यातायात सेवा लगभग ठप्प छ । धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । राजधानी पेरिसमा हालसम्म ८७ जन...

कविता ‘शामन्तको अनुहार’-इन्द्रकुमार श्रेष्ठ सरित्

को हो शामन्त भनेको ? कस्तो हुन्छ शामन्त भनेको ? कस्तो हुन्छ उसको मुहार ? कस्तो हुन्छ उसको रंगरुप ? त्यो बाघजस्तो हुन्छ कि दन्त्यकथाको राक्षसजस्तो ? मान्छेजस्तै हुन्छ कि बनमान्छेजस्तो ? कि हुन्छ त्यो घाँस हाल्नुपनेॅ प्राणीजस्तो ? कि निधारमा ले...

भोलि काठमाडौंका यी रुटहरुमा गाडी बन्द रहने

शनिबार अत्यावश्यक बाहेक अन्य सवारीसाधन नचलाउन महानगरीय ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। १३ औँ सागमा म्याराथन शनिबार बिहान सात बजेदेखि सुरु हुँदै छ। दशरथ रंगशालाबाट सुरु हुने उक्त खेल टेकु, कालिमाटी.बल्खु, एकान्तकुना, कोटेश्वर, भक्तपुर...

राजस्व चुहावट घटाउन सरकारले राजस्व प्रहरीबीच समन्वय गरी गस्ती बढाउने

चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसक्ने देखिए पछि सरकारले संवेदनशिल भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने भएको छ । राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैठकले संवेदनशिल मानिएका भन्सार नाकामा केन्द्रिय स्तरका निकायबाटै सं...

अनुसन्धान(राअवि) विभागले ३ पुस्ते सम्पत्ति विवरण संकलन गर्दै

राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले सार्वजनिक पदधारण गरेका र विभिन्न पेसा ,व्यवसायमा संलग्न रहेका व्यक्तिहरुको ३ पुस्ते सम्पत्ति विवरण संकलन गर्न थालेको छ । राष्ट्रिय सुरक्षा सम्बन्धी सूचना गर्दै आएको गुप्तचर विभागलाई सरकारले आर्थिक क्षेत्रको सूचन...

प्रधानमन्त्रीको उपचार खर्च २ लाख ५५ हजार 

त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइ स्वास्थ्य लाभ गरेका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसो डिस्चार्ज भएका छन् । उनको उपचारमा २ लाख ५४ हजार ६८८ रुपैयाँ खर्च लागेको सेन्टरका कार्य...

अब पारमाणुसम्बन्धी अनुसन्धान केन्द्र खोलेर अध्यन, अनुसन्धान गर्न सक्ने कानुनी बाटो खुल्यो

लामो समयदेखि छलफलकै क्रममा रहेको पारमाणुसम्बन्धी कानुनी प्रक्रिया अघि बढेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकमा सरकारले पारमाणविक अनुसन्धान केन्द्र खोलेर सञ्चालन गर्न सक्ने कुरामा सहमति जनाएको हो । नेपालमा अहिलेसम्म पारम...

सिडिओले नै तीन अभियुक्तसँग ९० हजार रकम असुलेको तथ्य खुल्यो

दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले थुनछेक मुद्दाका ३ अभियुक्तसँग रकम असुलेको तथ्य खुलेको छ। उनले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्र बहादुर तामाङबाट बुधबार २१...

भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र

भारतले गरेको नेपाली भूमि अतिक्रमण  विरुद्ध एनआरएनए आईसीसीले राष्ट्रसंघमा ज्ञापनपत्र बुझाएको छ। एनआरएनए आईसीसीका उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा गएको टोलीले न्युयोर्क स्थित संयुक्त राष्ट्रसघंको मुख्यालयमा ज्ञापनपत्र बुझाएको हो। भारतले नेपाली भूमि ...